धौलागिरी सहकारीद्धारा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

विकल्प न्युज बेनी,असार २८ गते । म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विपन्न छात्रालाई न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । सदरमुकाम बेनीबाट लामोसयमदेखि वित्तिय सेवा दिदै आएको सहकारीले आर्थिक अवस्था कमजोर भएकी बेनी नगरपालिका – ९ तिनमानेकी पवित्रा खत्रीलाई १५ हजार आठसय रुपैया आर्थिक सहयोग गरेको हो । क्याम्पसमा स्नातक तह … Continue reading धौलागिरी सहकारीद्धारा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग